औषधी उपचार खर्च एकिन गर्ने विधि
रा.प.तृतीय श्रेणी देखी माथीको कर्मचारीको उपचार खर्च हिसाब गर्ने तरिका
खाईपाई आएको आखिरी तलब र ग्रेड X १२ महिना
यदि पहिले औषधी उपचार वापत खर्च लिएको भए सो रकम कटाई बाँकी रकममा
यदि २० वर्ष सेवा अवधी भएको भए थप १० प्रतिशत
२० वर्ष १ दिन देखी २४ वर्ष ११ महिना २९ दिन सम्म थप १५ प्रतिशत
२५ वर्ष देखी माथी थप २० प्रतिशत
रा.प. अनं प्रथम श्रेणी र हलुका सवारी चालक चौथो र पाँचौ कर्मचारीको उपचार खर्च हिसाब गर्ने तरिका
खाईपाई आएको आखिरी तलब र ग्रेड X १८ महिना
यदि पहिले औषधी उपचार वापत खर्च लिएको भए सो रकम कटाई बाँकी रकममा
यदि २० वर्ष सेवा अवधी भएको भए थप १० प्रतिशत
२० वर्ष १ दिन देखी २४ वर्ष ११ महिना २९ दिन सम्म थप १५ प्रतिशत
२५ वर्ष देखी माथी थप २० प्रतिशत
रा.प. अनं द्धितिय श्रेणी देखि श्रेणी विहिन कर्मचारीको उपचार खर्च हिसाब गर्ने तरिका
खाईपाई आएको आखिरी तलब र ग्रेड X १८ महिना
यदि पहिले औषधी उपचार वापत खर्च लिएको भए सो रकम कटाई बाँकी रकममा
यदि २० वर्ष सेवा अवधी भएको भए थप १० प्रतिशत
२० वर्ष १ दिन देखी २४ वर्ष ११ महिना २९ दिन सम्म थप १५ प्रतिशत
२५ वर्ष देखी माथी थप २० प्रतिशत
(नेपाल स्वास्थ सेवाका अधिकृत छैठौ देखि माथि १२ महिनाको र सहायक पाँचौ सम्मका कर्मचारीहरुलाई २१ महिना)
घर बिदाको हिसाब गर्ने तरिका अधिक्तम १८० दिन
खाईपाई आएको आखिरी तलब / ३० X संचित घर बिदा
बिरामी बिदाको हिसाब गर्ने तरिका (वि.सं २०४७ देखि मात्र)
खाईपाई आएको आखिरी तलब / ३० X संचित बिरामी बिदा
आखिरी तलबको उदाहरण
रा.प.तृतीय स्तरको शुरु तलब स्केल = ४३६८९
ग्रेड रकम र संख्या = ८ X1456 =११६४८
जम्मा आखिरी तलब (शुरु तलब स्केल+ग्रेड रकम र संख्या) = ५५३३७