अभिलेख सुद्धिकरण प्रयोजनार्थ २०७६ सालमा संघीय लोक सेवा आयोग वा अन्तर्गतका कार्यालयहरुबाट सिफारिस भएका कर्मचारीले विवरण प्रविष्ट गरिदिने बारे ।
Powered by
riri one
राष्ट्रिय किताबखाना (निजामती) को अभिलेख प्रणालीमा अध्यावधिक रहेका कर्मचारीहरुको विवरण सुद्धिकरण गर्ने प्रयोजनका लागि २०७६ सालमा संघीय लोक सेवा आयोग वा अन्तर्गतका कार्यालयहरुबाट सिफारिस भई तहाँ प्रदेश अन्तर्गतका विभिन्न स्थानीय तहमा नियुक्त हुनु भएका कर्मचारीहरुको विवरण आवश्यक भएकाले तलको लिंक क्लिक गरि आवश्यक विवरण प्रविष्ट गरि आवश्यक सहयोग गरि दिनु हुन अनुरोध छ ।