निजामती सेवा, विद्यालय शिक्षा सेवाका शिक्षक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल लगायतका राष्ट्रसेवकहरूको नियुक्ति, सरुवा, बढुवा, विभागीय कारबाही, सेवा अवधि, अवकाश तथा सेवा निवृत्त सुविधा, अशक्त वृत्ति, सन्तति शैक्षिक वृत्ति लगायतका अभिलेख राष्ट्रिय किताबखानाले व्यवस्थित रूपमा राख्छ।