महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व द्वितीया - २

सूचना

e-pension

पेन्सन सेवाका लागि आवश्यक कागजात
१. कार्यालय प्रमुखद्धारा प्रमाणित 'अनुसुची १७ क' ।
२.अवकास / राजिनामा स्वीकृत भएको पत्रको प्रतिलिपि ।
३.शूरु नियुक्ति पत्रको प्रतिलिपि ।
४.निवृत्तभरण अधिकार पत्र / उपदान वनाइदिने व्यहोराको सिफारिस पत्र ।
(सिफारिस पत्रमाः अध्ययन विदा, असाधारण विदा, संचित घर विरामी विदा, गयलकट्टी, विभागीय कारवाहीको व्यहोरा .....
वरबुझारथ, औषधिउपचार सुविधा लगायतका विवरण खुलेको हुनुपर्ने)
५.विभिन्न पद वा श्रेणी तहमा भएको वढुवा / स्तर वृद्धि / तह मिलानको पत्रहरु ।
६. नोकरी जोडेको भए जोडेको पत्रको प्रतिलिपि ।