निवृत्तभरण माग फाराम
नेपाल राजपत्र भाग ३ खण्ड ६५ मिति २०७२।६।७ गते प्रकाशित निजामती सेवा (बाहौ संशोधन)नियमावली २०७२ को नियम १०१(१)को अनुसुची १७.क बमोजिमको निवृत्तभरण माग फाराम संशोधन भएकोले यस विभागमा अब उप्रान्त नयाँ निवृत्तिभरण अधिकारपत्र लिनको लागि संशोधित नयाँ ढाँचा बमोजिमको फाराम अनिवार्य रूपमा भरि पेश गर्ने व्यवस्था गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
उक्त संशोधित ढाँचा यस विभागको वेभसाईट www.pis.gov.np बाट डाउनलोड गर्न सकिने छ ।
Last Update On: २०७२-६-१७